ठोसुवा

Romanized: thosuvaa, thosuwaa, thosuv, thosuwa

ठोस्ने वस्तु वा साधन; ठोसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [ठोस्+उवा]

१.
ठोस्ने वस्तु वा साधन; ठोसो।
२.
ठोस्ने काम गर्ने।

सम्बन्धित शब्दहरू