टँसुवा
Romanized: tamsuvaa, tamsuwaa, tansuvaa, tamsuv
गँसुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [टाँस्+उवा]
१.
गँसुवा।
२.
टाँसिएको; गाँसिएको।
३.
टाँसो लाग्ने।
४.
ट्याप्प टाँसिने खालको।