घसुवा
Romanized: ghasuvaa, ghasuwaa, ghasuv, ghasuwa
पाउडर घस्ने भुवादार डल्लो; घस्नेटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पाउडर घस्ने भुवादार डल्लो; घस्नेटो।
२.
घस्ने; घसिने।