चुसुवा
Romanized: chusuvaa, chusuva, chusuwaa, chusuv
चुस्ने बानी भएको; शोषण गर्न सिपालु; शोषक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चुस्+उवा]
१.
चुस्ने बानी भएको; शोषण गर्न सिपालु; शोषक।
२.
(नाम)
त्यस्तो बानीबेहोरा भएको व्यक्ति।