रसुवा
Romanized: rasuvaa, rasuwaa, rasuv, rasuwa
नेपालको वाग्मती अञ्चलको काठमाडौँ जिल्लाभन्दा उत्तरी भेकतिर रहेको एक पहाडी जिल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
१.
नेपालको वाग्मती अञ्चलको काठमाडौँ जिल्लाभन्दा उत्तरी भेकतिर रहेको एक पहाडी जिल्ला।
२.
सोही जिल्लाको उत्तरी भागमा पर्ने, आवतजावत गर्ने एक हिमाली भन्ज्याङ।