कोसिस

Romanized: kosis, koshisa, kosisha, koshis

कुनै पनि काम गर्नका निम्ति विशेष रूपले गरिने प्रयत्न; चेष्टा; जमर्को; प्रयास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी कोशिश]

1
कुनै पनि काम गर्नका निम्ति विशेष रूपले गरिने प्रयत्न; चेष्टा; जमर्को; प्रयास।

सम्बन्धित शब्दहरू