लमकोसे
Romanized: lamakoshe, lamakose
लामो कोस भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लामो कोस भएको।
२.
लामो कोसो भएको।