नाटकीय
Romanized: naatakiya, naatakiy, natakiy, naatakeeya
नाटकसम्बन्धी; नाटकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नाटकसम्बन्धी; नाटकको।
२.
नाटकजस्तो।
३.
नाटकमा झै बदलिरहने (घटना वा कार्य)।