निपाने
Romanized: nipaane, nipane
पानी नभएको; सुक्खा (जमिन आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [नि+पानी+ए]
1
पानी नभएको; सुक्खा (जमिन आदि)।