धुनिपानी
Romanized: dhunipaani, dhunipaanee, dhunipanee, dhunipanii
गाईवस्तु, केटाकेटी, बुढाबुढी आदिको स्याहारसुसारमै हुने व्यस्तता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गाईवस्तु, केटाकेटी, बुढाबुढी आदिको स्याहारसुसारमै हुने व्यस्तता।
२.
घरेलु काममा हुने व्यस्तता।