च्यारु

Romanized: chyaaru, chyaru, cyaaru, cyaru

चिरिएको, फलेर नुहेको हाँगो उठाउन काप नभएको काठ चिरेर दिइएको टेको; तोक्चे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चिरिएको, फलेर नुहेको हाँगो उठाउन काप नभएको काठ चिरेर दिइएको टेको; तोक्चे।

सम्बन्धित शब्दहरू