च्यारुलो
Romanized: chyaarulo, chyarulo, cyaarulo, cyarulo
च्यातिएको लुगाको सानो टुक्रो, चोयाले बुनेको सानो वस्तु, पुरानो घुम, डोको वा मान्द्राको टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
च्यातिएको लुगाको सानो टुक्रो, चोयाले बुनेको सानो वस्तु, पुरानो घुम, डोको वा मान्द्राको टुक्रो।