सज्यारु

Romanized: sajyaaru, shajyaaru, shajyaru, sajyaru

अधियाँमा काम गर्ने मोही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सजिया+आरु]

१.
अधियाँमा काम गर्ने मोही।
२.
कुनै काममा बराबर पुँजी लगाई नाफानोक्सान बेहोर्ने गरी सजियामा काम गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू