जुझारु
Romanized: jujhaaru, jujharu
क्रियाशील; जागरूक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [जुझ्+आरु]
१.
क्रियाशील; जागरूक।
२.
लड्न, भिड्न खोज्ने; जोधाहा।