जुधारु

Romanized: judhaaru, judharu

लड्नभिड्न मन पराउने; जुध्न रुचाउने; युद्धदेखि पछि नहट्ने; युयुत्सु; जोधा; जोधाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
लड्नभिड्न मन पराउने; जुध्न रुचाउने; युद्धदेखि पछि नहट्ने; युयुत्सु; जोधा; जोधाहा।

सम्बन्धित शब्दहरू