चिनगारी
Romanized: chinagaari, chinagari, chinagaaree, chinagaree
अगुल्टो; चिराग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [आ. चिनगार+ई]
१.
अगुल्टो; चिराग।
२.
आगाको झिल्को; बलेको कोइलो; ज्वालो।
३.
आगाको फिलिङ्गो।