गणराज्य

Romanized: ganaraajya, ganaraajy, ganarajy, ganarajya

प्लेटोद्वारा परिकल्पित तथा स्वायत्त शासनका गणमा सम्बद्ध राज्य; गणतन्त्री राज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्लेटोद्वारा परिकल्पित तथा स्वायत्त शासनका गणमा सम्बद्ध राज्य; गणतन्त्री राज्य।

सम्बन्धित शब्दहरू