सम्भोग्य
Romanized: sambhogy, shambhogya, shambhogy, sambhogya
राम्ररी भोग गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सम्+भोग+य]
१.
राम्ररी भोग गर्न लायक।
२.
सम्भोगका लागि उपयुक्त।