भोग्या

Romanized: bhogyaa, bhogy, bhogya

भोग गरिने ठानिएकी स्त्री; रखौटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [भोग्य+आ]

1
भोग गरिने ठानिएकी स्त्री; रखौटी।

सम्बन्धित शब्दहरू