भोग्नु

Romanized: bhognu

जीवन र जगत्को सुखदुःखका सबै पाटाको अनुभव गर्नु; राम्रानराम्रा सबै कुरा खेप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत भोग+नु]

१.
जीवन र जगत्को सुखदुःखका सबै पाटाको अनुभव गर्नु; राम्रानराम्रा सबै कुरा खेप्नु।
२.
कुनै वस्तु वा स्थितिको उपभोग गर्नु।
३.
बेहोर्नु; सुमर्नु।
४.
स्त्रीसम्भोग गर्नु; सहवास गर्नु।

सम्बन्धित शब्दहरू