दाययोग्य

Romanized: daayayogya, daayayogy, dayayogy, dayayogya

वंशपरम्पराबाट पाउन हुने वा सुहाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
वंशपरम्पराबाट पाउन हुने वा सुहाउने।

सम्बन्धित शब्दहरू