उष्ण
Romanized: ushna, ushn, usn, usna
धेरै तातो; अति गरम; तप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धेरै तातो; अति गरम; तप्त।
२.
(नाम)
गर्मी; घाम।
३.
राप।
४.
ग्रीष्म ऋतु।