उष्णता

Romanized: ushnataa, ushnata, usnataa, ushnat

उष्ण हुँदाको अवस्था; गर्मीपन सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उष्ण+ता]

१.
उष्ण हुँदाको अवस्था; गर्मीपन
२.
गर्मी।
३.
ताप; राप; न्यानोपना।

सम्बन्धित शब्दहरू