अतिशीत

Romanized: atishita, atishit, atisit, atisheeta

कठ्याङ्ग्रिने जाडो; कक्र्याउने जाडो; कडा ठन्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कठ्याङ्ग्रिने जाडो; कक्र्याउने जाडो; कडा ठन्डी।

सम्बन्धित शब्दहरू