नातिने
Romanized: naatine, natine
वि. नाति वा नातिनीका सम्बन्धबाट भएको; नाति वा नातिनीका नातासम्बन्धी (ज्वाइँ, बुहारी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. नाति वा नातिनीका सम्बन्धबाट भएको; नाति वा नातिनीका नातासम्बन्धी (ज्वाइँ, बुहारी आदि)।