ज्ञाति
Romanized: jnyaati, jnyati, jnaati, jnati
एउटै गोत्र वा एउटै कुलका व्यक्ति; सगोत्री; बन्धुबान्धव; कुलकुटम्ब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एउटै गोत्र वा एउटै कुलका व्यक्ति; सगोत्री; बन्धुबान्धव; कुलकुटम्ब।