ज्ञानद
Romanized: jnyaanada, jnyaanad, jnyanada, jnyanad
गुरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गुरु।
२.
ज्ञान दिने; लौकिक वा पारमार्थिक कुरा बुझाउने।