सावधि
Romanized: saavadhi, saawadhi, sawadhi, shaavadhi
हद वा सीमा तोकिएको; अवधि किटिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हद वा सीमा तोकिएको; अवधि किटिएको।
२.
सीमा बाँधिएको; मर्यादित।