मध्यावधिक

Romanized: madhyaavadhika, madhyaavadhik, madhyaawadhika, madhyavadhik

मध्यावधिको; मध्यवर्ती समयको; मध्यावधिसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [मध्यावधि+क]

1
मध्यावधिको; मध्यवर्ती समयको; मध्यावधिसम्बन्धी।

सम्बन्धित शब्दहरू