अविधि

Romanized: awidhi, abidhi, avidhi

विधिको अभाव; अनियम; हीन अनुशासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विधिको अभाव; अनियम; हीन अनुशासन।
२.
नियमविरुद्ध; अनुशासनहीन; विधिविपरीत।

सम्बन्धित शब्दहरू