अभिव्यक्ति
Romanized: abhiwyakti, abhibyakti, abhivyakti
विषयवस्तुको अनुभूति वा हृदयमा पलाएको भावना प्रकट गर्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विषयवस्तुको अनुभूति वा हृदयमा पलाएको भावना प्रकट गर्ने क्रिया।
२.
शब्द, चेष्टा आदिद्वारा मनको भाव वा विचारलाई व्यक्त गरिने क्रिया।