अव

Romanized: av, awa, aw, aba

शब्दका अगिल्तिर लागेर निश्चय, अनादर, न्यूनता आदि अर्थ बुझाउने उपसर्ग (अवधारणा, अवरोध, अवज्ञा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

उपसर्ग [संस्कृत]

1
शब्दका अगिल्तिर लागेर निश्चय, अनादर, न्यूनता आदि अर्थ बुझाउने उपसर्ग (अवधारणा, अवरोध, अवज्ञा इ.)।

सम्बन्धित शब्दहरू