अव्ययीभाव

Romanized: avyayibhaava, avyayibhaav, avyayibhaawa, awyayibhaava

अव्ययका साथ पूर्वपद वा उत्तरपदको समास हुने र अव्ययकै अर्थ प्रधान हुने एक समास (हरसाल, जाने हैं, तलमाथि इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अव्ययका साथ पूर्वपद वा उत्तरपदको समास हुने र अव्ययकै अर्थ प्रधान हुने एक समास (हरसाल, जाने हैं, तलमाथि इ.)।

सम्बन्धित शब्दहरू