अवयव
Romanized: avayav, avayawa, awayava, avayaw
कुनै सिङ्गो वस्तुको एक खण्ड वा अंश; भाग; हिस्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै सिङ्गो वस्तुको एक खण्ड वा अंश; भाग; हिस्सा।
२.
शरीरको कुनै भाग; अङ्ग।