अवयवी

Romanized: avayawi, awayavi, awayawi, avayavee

पूर्ण अङ्ग भएको; सिङ्गो; सग्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पूर्ण अङ्ग भएको; सिङ्गो; सग्लो।
२.
धेरै अवयव भएको।
३.
अवयवधारी; अगी।

सम्बन्धित शब्दहरू