अवयवधारी

Romanized: avayavadhaari, avayawadhaari, awayavadhaari, avayawadhari

अङ्गी; अवयवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अङ्गी; अवयवी।
२.
धेरै अवयव भएको।
३.
पूर्ण अङ्ग भएको; सिङ्गो; सग्लो।

सम्बन्धित शब्दहरू