दन्तघर्षण
Romanized: dantagharshana, dantagharshan, dantagharsan, dantagharsana
दाह्रा किटाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दाह्रा किटाइ।
२.
रिस वा जाडाले दाँतको किट किट।