सर्वस्वहरण
Romanized: sarvasvaharan, sarvaswaharana, sarwasvaharana, sarvaswaharan
कसैको सर्वस्व लिने काम; राज्यले गम्भीर अपराध गर्ने व्यक्तिको सम्पूर्ण सम्पत्ति जफत गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैको सर्वस्व लिने काम; राज्यले गम्भीर अपराध गर्ने व्यक्तिको सम्पूर्ण सम्पत्ति जफत गर्ने काम।