सर्वस्व

Romanized: sarvasv, sarvaswa, sarwasva, sarvasw

भएभरको पूरै सम्पत्ति; सारा सम्पत्ति; जिलीगाँठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भएभरको पूरै सम्पत्ति; सारा सम्पत्ति; जिलीगाँठी।
२.
कुनै ठुलो अभियोगमा कानुनअनुसार आफ्नो भएभरको सम्पत्ति अपहरण हुने वा गुम्ने अवस्था (जस्तो- सर्वस्व हुनु, सर्वस्व लिइनु आदि)।

सम्बन्धित शब्दहरू