सर्वसत्ता
Romanized: sarvasattaa, sarwasattaa, sarvasatt, sarwasatta
कुनै काम वा विषयसँग सम्बन्धित सबै किसिमको अधिकार; सम्पूर्ण अधिकारयुक्त सत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै काम वा विषयसँग सम्बन्धित सबै किसिमको अधिकार; सम्पूर्ण अधिकारयुक्त सत्ता।