सर्वसत्तावादी

Romanized: sarvasattaavaadi, sarvasattaavadi, sarvasattavaadi, sarvasattaawaadi

निरङ्कुश; तानाशाह; अधिनायकवादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निरङ्कुश; तानाशाह; अधिनायकवादी।
२.
सम्पूर्ण अधिकार आफूमा केन्द्रित गर्ने; सर्वसत्तावाद अङ्गीकार गर्ने।

सम्बन्धित शब्दहरू