एकसत्तावाद
Romanized: ekasattaavaada, ekasattaavaad, ekasattaavada, ekasattavaada
सत्ता नै प्रधान तत्त्व मानिने राजनीतिक वा दार्शनिक एक सिद्धान्त; एक व्यक्तिमा राष्ट्रको सम्प्रभुता कायम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सत्ता नै प्रधान तत्त्व मानिने राजनीतिक वा दार्शनिक एक सिद्धान्त; एक व्यक्तिमा राष्ट्रको सम्प्रभुता कायम राख्ने मत।