एकतन्त्रवाद

Romanized: ekatantravaada, ekatantravaad, ekatantrawaada, ekatantravad

ना. एउटै व्यक्तिको शासनाधिकारमा विश्वास गर्ने राजनीतिक सिद्धान्त; एकतन्त्रमा विश्वास गर्ने मत वा वाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. एउटै व्यक्तिको शासनाधिकारमा विश्वास गर्ने राजनीतिक सिद्धान्त; एकतन्त्रमा विश्वास गर्ने मत वा वाद।

सम्बन्धित शब्दहरू