सर्वसङ्गत

Romanized: sarvasanggata, sarvasanggat, sarwasanggata, sarwasanggat

सबैको विचारसँग मिल्ने काम; सबैसँग उचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सबैको विचारसँग मिल्ने काम; सबैसँग उचित।

सम्बन्धित शब्दहरू