सतीत्वहरण

Romanized: satitvaharan, satitwaharana, satitwaharan, sateetvaharana

स्त्रीको अस्मितामा आघात; बलात्कार; सतीत्व लुट्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्त्रीको अस्मितामा आघात; बलात्कार; सतीत्व लुट्ने कार्य।

सम्बन्धित शब्दहरू