सती
Romanized: satee, shati, shatee, shatii
आफ्ना पतिबाहेक परपुरुषको कामना नगर्ने स्त्री; पतिव्रता; साध्वी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्ना पतिबाहेक परपुरुषको कामना नगर्ने स्त्री; पतिव्रता; साध्वी।
२.
पतिको शवसँगै चितामा जलेर मर्ने स्त्री।
३.
दक्षप्रजापतिकी कन्याको नाम; महादेवकी जेठी पत्नी ।
४.
दुर्गा।