सत
Romanized: sat, shata, shat, sata
कुनै वस्तु वा पदार्थको सार; सत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सत्त्व]
१.
कुनै वस्तु वा पदार्थको सार; सत्त्व।
२.
अस्तित्व; सत्ता।