सतत
Romanized: satat, shatata, shatat, satata
अवच्छिन्न रूप वा अटुट क्रमले; एकनाससित; निरन्तर; लगातार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
अवच्छिन्न रूप वा अटुट क्रमले; एकनाससित; निरन्तर; लगातार।
२.
सधैंभरि; हमेसा।