तत
Romanized: tat, tata
फैलिएको; विस्तृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
फैलिएको; विस्तृत।
२.
ढाकिएको।
३.
(नाम)
तार रेटेर बजाइने बाजा (सारङ्गी, सितार आदि)।