सतोसत
Romanized: satosat, satoshata, shatosata, satoshat
किरिया हाल्दा सत्यताको प्रण गर्दा जोड दिएर भनिने शब्द; सत्ते; धरोधर्म। (उदा.- बिनसित्ति किन दोष लगाउनुहुन्छ?… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत सत्य-सत्य]
1
किरिया हाल्दा सत्यताको प्रण गर्दा जोड दिएर भनिने शब्द; सत्ते; धरोधर्म। (उदा.- बिनसित्ति किन दोष लगाउनुहुन्छ? सतोसत तपाईंलाई मैले केही भनेको छैन!)।
उदाहरण वाक्य
- बिनसित्ति किन दोष लगाउनुहुन्छ? सतोसत तपाईंलाई मैले केही भनेको छैन!